पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटोफिचर)
ताप्लेजुङ, २० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक जननेता मदन भण्डारीको जन्मघर पुगेका छन् । अध्यक्ष ओली ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुगेसाँघुको ढोटनेमा रहेको जननेता मदन भण्डारीको जन्मघरमा पहिलो पटक पुगेका हुन् ।
वाम गठवन्धनको पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ सदरमुकामा आउने क्रममा बाटोमै रहेको ढुगेसाँघुस्थित मदनको घरमा ओली हेलिकोप्टरबाट पुगेका हुन् । त्यहाँ पुगेर ओलीले मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरे ।
माल्यार्पणपछि अध्यक्ष भण्डारीको घर भित्र अवलोकनका साथै स्थानीयबासीलाई सम्बोधन गर्दै ओलीले मदनको जन्म गाउँलाई प्रचार प्रसार गरेर राजनीतिक पर्यटन केन्द्र बनाउने बताए ।
ओलीले जननेता भण्डारीको घरलाई आवश्यक पूर्वाधार गरी जीर्णोद्वार गर्ने समेत दाबी गरे । केही दिन अगाडि राष्ट्रपति एवम् मदनकी धर्मपत्नी विद्यादेवी भण्डारी पनि भण्डारीको जन्मघरमा पुगेर फर्किएकी थिईन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












