समग्र नवलपुर जिल्लाको विकास नै मेरो पहिलो एजेण्डाः बिष्णु लामेछाने
नवलपुर, २१ कात्तिक । नवलपुर क्षेत्र नम्बर २ (क) प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार बनेका जिल्ला सभापति बिष्णु लामिछाने चुनावी प्रचार प्रसारमा व्स्त छन् । समजसेवाका साथ साथै राजनीति गर्दै आएका जिल्ला सभापति लामिछाने चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका हुन् ।
आफुलाई जिताउन आग्रह गर्दै आम मतदातासँग विभिन्न आश्वासनहरु दिईरहेका छन् । यतिबेला उनी जिल्लामा एक सक्षम उम्मेदवारको रुपमा स्थापित भईसकेका छन् । आफुलाई कर्मठ इमान्दार एवम स्वाभिमानी समाजसेवीको रूपमा स्थापित गर्न सफल भएका छन् ।
युवा नेता समेत रहेका सभापति लामिछानेले विकास नगर्ने नेतालाई जनताले भोट नहाल्ने बताउनुहुन्छ । “समग्र नवलपुर जिल्लाको विकास नै मेरो पहिलो एजेण्डा हो,” नेता लामिछानेले भन्नुभयो ।
उनले मुलुकमा राजनीतिक क्रान्ति सकिएको भन्दै अब आर्थिक क्रान्तिको आवश्यक रहेको स्पष्ट पारे । “नेपाली जनताले ७ दशकसम्म राणा, पञ्चायत र निरंकुश शासन फाल्न संघर्ष गर्नुप¥यो, अब अशिक्षा, अविकास र गरिबी हटाउनुपर्छ,”– उनले भने ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












