पाकिस्तानमा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सेना परिचालन
एजेन्सी, १० मंसिर । इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तानको इस्लामावादमा सेना परिचालन गरिएको छ । सो कानुनको समर्थन गर्दै आइरहेको इस्लामिक संगठन तहरीक–ए–लब्बैकले विगत २० दिनदेखि पाकिस्तानको इस्लामावादस्थित फैजावादमा प्रदर्शन गर्दै आएको थियो ।
प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सो संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । कानुन मन्त्री जाहिद हमीदले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान रहेको छ । सो संगठन सन् २०१५ को अगष्टमा गठन भएको संगठन हो । यद्यपी पाकिस्तानको चुनाव आयोगले भने सो संगठन दर्ता गर्न अस्वीकार गर्दै आएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











