कृषि, पर्यटन र संस्कृतिको विकासमा लागिपर्ने नेता केसीको प्रतिबद्धता
काठमाडौँ, १० मंसिर । युवा तथा खेलकुदमन्त्री एवं नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले काँग्रेसले अवलम्बन गरेको आर्थिक समृद्धिको अभियानले मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभएको छ । काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभामा सदस्यमा प्रत्यक्ष उम्मेदवार केसीले आफ्नो क्षेत्रमा कृषिमा आधुनिकीकरण गरी वैदेशिक रोजगारीमा जाने युवालाई समावेश गराउँदै आर्थिक समृद्धिको योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनावी घरदैलोको क्रममा दक्षिणकाली नगरपालिका– ९ मा उहाँले कृषि, पर्यटन र सांस्कृतिक रुपमा आफ्नो क्षेत्र धनी भएकाले त्यसको विकास र विस्तारमा लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको हरेक राजनीतिक परिवर्तन गर्न काँग्रेसले भूमिका खेलेजस्तै देशको समृद्धिका लागि पनि काँगे्रसले नै नेतृत्व गर्नुपर्छ । ’’स्थानीय मतदाताले बाटो व्यवस्थित गर्नुपर्ने, रोजगारीको अवसर दिनुपर्ने माग उहाँसँग गरेका थिए । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












