मुगुमा ११ जनाको मृत्यु भएपछि मात्रै काठमाडौंबाट उच्च स्तरीय टोली पुग्यो
काठमाडौं, १९ मंसिर । भाइरल ज्वरो र झाडापखालाबाट ११ जनाको ज्यान गएपछि काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली मुगु पुगेको छ । मुगुको खप्त्याड गाउँपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्च स्तरीय टोलि पठाएको हो ।
भाइरल ज्वरोसंगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खवर आएपछि रोग पत्ता लगाउन उच्च स्तरीय टोलि मुगु पठाइएको महाशाखाका निर्देशक डा. भिम आचार्यले जानकारी दिए ।
उनले भने, ‘काठमाण्डौंबाट अध्ययनका लागि टोलि परिचालन गरीएको छ । कात्तिक ५ गते देखि हाल सम्म मुगुमा बिभिन्न रोगको प्रकोप फैलिएपछि रोगको अवस्था र प्रकार बुझ्न केन्द्रबाट बिशेषज्ञ सहितको टोलि परिचालन गरेका छौ ।’
अध्ययन टोलीसंगै जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधिसहित प्रभावित खप्त्याड गाउँपालिका पठाइएको भन्दै उनले रोग छिट्टै नियन्त्राणमा आउने बताए । एक महिना अघि देखि खप्त्याड गाउँपालिकामा भाइरल ज्वरोको कारण ११ जनाको मृत्यु भएको भइसकेको छ भने १ सय ८१ जना बिरामी परेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











