कृष्ण महरा चिया पिउँदै गर्दा प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार राजु खनाल पुगेपछि
दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ निकै चर्चामा छ । बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महरा र नेपाली कांग्रेसका राजु खनालको प्रतिष्पर्धाले चर्चामा रहेको हो । बाम गठबन्धनका शंकर पोख्रेल उठ्ने भनेपछि अन्तिम समयमा पोख्रेललाई प्रदेशसभा २ दिएर महरा प्रतिनिधिसभाका उम्मेदवार बने । उनको प्रतिपर्धा कांग्रेसका नेता राजु खनालसँग छ ।
विहान साढे ८ बजे मतगणना सुरु हुँदा नै शंकर पोख्रेल र महरा गणनास्थलको बाहिर पुगिसकेका थिए । उनीहरुले गफ गर्दै चिया खाए । केहीबेरमा पुगे महराका प्रतिष्पर्धी कांग्रेसका राजु खनाल । भेट हुनेवित्तिकै उनीहरुले गर्लम्मै अँगालो मारे । एकैछिनमा उनीहरुका गफ पनि सुरु भए । महराले भने, ‘भित्र गणना सुरु भैसक्यो, हामी बाहिरै छौं, नतिजा जे आएपनि मिलेर जानुपर्छ है ।’
महराको कुरा सुनेपछि राजु खनालले पनि आफूहरु असल मित्र भएको भन्दै हारजित जे भएपनि मिलेर जानुपर्नेमा जोडदिए । ‘हामी दुवै नेता हौं, भोली पनि चाहिन्छ हारजित जे भएपनि मिलेरै जाने हो ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











