जापानको चर्चित पत्रिकाले लेख्योः ओली नेपालमा मात्र नभई एसियाकै उत्कृष्ट नेता
काठमाडौं, २६ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देश नयाँ युगमा प्रवेश गरेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएको छ ।
जसले गर्दा देशको राजनीतिमा नयाँ तरगं पैदा भएको चुनाव लगत्तै पार्टी एकिकरण गर्ने बाँचा गरेर चुनावमा होमीका दुई पार्टीलाई जनताले स्पष्ट बहुमत दिएका छन् । देशको विकास र समृद्धको लागि भन्दै जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएका हुन् ।
यतिबेला दुई पार्टीका शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सर्वाधिक चर्चामा छन् । चुनावी तालमेल गरेर चुनावी होमिएकै समय चीनले प्रचण्डलाई राजनेताको संज्ञा दिएको थियो । देश विकास र परिवर्तनको संम्बाहक भएको भन्दै चिनियाँ कम्न्युष्ट पार्टीले प्रचण्डलाई नेपालको राजनेता भनेको थियो ।
यतिबेला वाम गठबन्धनकै अर्का नेता एव्म एमाले अध्यक्ष केपी ओलीलाई जापानले एसियार्क उत्कृष्ट नेता मानेको छ । जापानको एक चर्चित पत्रिकाले पूर्व प्रधानमन्त्री समेत रहेका ओली एसियाकै उत्कृष्ट नेताको संज्ञा दिएको हो । पत्रिकाले भनेको छ, एमाले अध्यक्ष ओली राष्टि«यता र देशप्रतिको मायामा एसियाकै उत्कृष्ट मध्येका एक नेता हुन्, उनकै नेतृत्वशैलीका कारण नेपालको ऐतिहासिक चुनावमा पार्टीले बहुमत र बामगठबन्धनले दुईतिहाई ल्याएको छ। भावी प्रधानमन्त्रीमा पनि ओलीकै चर्चा रहेको कुरा पनि पत्रिकाले समावेश गरेको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












