विजय गच्छदारले भने, ‘सर्वाधिक पाँचौं पटक उपप्रधानमन्त्री पड्काउने मै हुँ’
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा संघिय मामिला मन्त्री विजय कुमार गच्छदारले अहिले सम्मकै सर्वाधिक पाँचौ पटकसम्म उपप्रधानमन्त्री खाने आफु नै पहिलो व्यक्ति भएको बताएका छन् ।
सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेताको पहिलो नम्बरमा रहेका गच्छदारले सर्वाधिक पाँचौ पटकसम्म उपप्रधानमन्त्री हुने व्यक्ति पनि भएको दाबी गरेका हुन् ।
सोमबार राती राष्ट्रिय नाचघर जमलमा भएको मिष्टर एण्ड मिस थारु प्रतियोगितामा थारु जातीकै प्रतिनिधित्व गर्दै सो दाबी प्रस्तुत गरेका हुन् । कार्यक्रममा बोल्दै गच्छदारले आफु थारुको छोरा भएको र अर्कोमा नेपाल देशकै छोरा समेत रहेको बताएका थिए ।
उनले नेपालको इतिहासमा थारु समुदायबाट मात्र नभई समग्र समुदायबाटै सर्वाधिक धेरै उपप्रधानमन्त्री खाने व्यक्ति आफुमात्रै भएको बताएका थिए ।
उनले थारुको मात्र नभई सिंगो ब्राह्मण, क्षेत्री समुदायकै प्रतिनिधित्व आफुले गरेको जिकिर गरे । देश विकासमा राजनीतिको महत्वपूर्ण भूमिका रहने औंल्याउदै उनले नव युवाहरुमा बुझेर मात्र राजनीतिमा प्रवेश गर्न आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












