स्तनको शल्यक्रिया गर्दा उत्तेजनामा आएका डाक्टरद्धारा महिलामाथि बलात्कार
एजेन्सी, ९ पुस । स्तनको शल्यक्रियाका लागि अस्पताल गएकी एक महिलालाई डाक्टरले बलात्कार गरेका छन् । रुसकी ३१ वर्षीया पीडित महिलाले बच्चाको स्तनपानको समय सकिएपछि चिकित्सकको मा प्लास्टिक सर्जरीका लागि गएकी थिइन् । शल्यक्रियापश्चातः महिलालाई चिकित्सकले बलात्कार गरेका हुन् ।
महिलाले स्थानीय मिडियामा आफूमाथि भएको घटनाबारे भनिन्, ‘म कोठामा एक्लै थिएँ । उ मेरो कोठामा आयो र भन्यो कि सबै ठीक छ । चाँडै नै तिमीले ठीक भएको महशुश गर्नेछौ । त्यसपछि डाक्टरले मलाई बलात्कार गर्यो ।’ दुई बच्चाका पिता डाक्टरले शुरुआतमा यस आरोप इन्कार गरे तर पछि भने उनले आफूले गरेको अपराधलाई स्वीकार गरे ।
डाक्टरले आफ्नो अपराधलाई स्वीकार्दै भने कि आफू महिलाको सुन्दरता देखेर उत्तेजनामा त्यस्तो अवस्था आएको बताए । उनले भने, ‘महिलाको सुन्दरता देखेर मैले आफैंलाई रोक्न सकिनँ । डाक्टरलाई ६ वर्ष जेल सजाय सुनाइएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











