१७ वर्षको उमेरमै ७ वर्षीय बालिका बलात्कार, १८ वर्ष पुग्दा मुत्युदण्ड
एजेन्सी, २१ पुस । ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने एक युवकलाई फासी दिईएको छ । इरानका अमिर होसिन् पि नाम गरेका १८ वर्षीय किशोरलाई बालिका बलात्कार गरी हत्या गरेको आरोपमा झुण्ड्यार फासी दिइएको हो ।
उनले अफगानिस्तानकी बालिकालाई अपहरण गरेर बलात्कारपछि हत्या गरेका थिए । घटना सार्वजनिक भएपछि इरानमा राष्ट्रिय रुपमा नै शोक छाएको थियो । सन् २०१६ को अप्रिल महिनामा अफगान बालिका सत्यस गोर्सेईलाई सो १७ वर्षीय युवकले अपहरण गरी बलात्कारपछि हत्या गरी फरार थिए । बालिकालाई मृत अवस्थामा भेटिएको थियो ।
ती बालिकाका परिवारले उनका हत्यारालाई मृत्युदण्डको सजाय माग गरेका थिए । अदालतले पनि बालिकाको हत्यारा सोही व्यक्ति भएको प्रमाणित भएपछि उसलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको थियो ।
उनी बलात्कारी र हत्यारा भएको पुष्टी भएपनि १८ वर्षमुनीका नागरिकलाई मृत्युदण्ड दिन नपाइने कानुनी व्यवस्था छ । त्यसैले सो व्यक्तिले ती बालिकालाई बलात्कार र हत्या गरेको प्रमाणित पहिले नै भएको भए पनि १८ वर्ष नपुग्दासम्म यो सजायँ दिइएको थिएन ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












