आम जनतालाई चाँडैं ‘सरप्राईज’ दिनेभन्दै वाम एकता गर्न यसरी लागे ओली-प्रचण्ड
काठमाडौं, २४ पुस । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी अर्को ब्रेक थ्रु गर्ने तयारी गरेका छन् । पार्टी एकता प्रक्रिया लम्बिदा विभिन्न टिकाटिप्पणी भईरहेका बेला अर्को ब्रेक थ्रु गर्ने तयारी गरेका हुन् ।
असोज १७ गते ‘अचानक’ वाम तालमेलको घोषणा गरेका ओली र प्रचण्डले अर्को झड्का दिनेगरी एकताको तयारी गरिरहेका हुन् । एकताको प्रक्रिया बारेमा बाहिर आधिकारीक जानकारीहरु आउन नसकिरहेका बेला ओली र प्रचण्डले जनतालाई अर्को सरप्राईज दिने तयारी गरेका हुन् ।
दुवै पार्टीहरु त्यसको आन्तरिक तयारीमा छन् । एमालेले स्थायी कमिटी बैठकमा छलफल गरिरहेको छ । भने माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरिरहेको छ । पार्टी एकता बिथोल्ने प्रयास भएपछि एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक विषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।
दुई नेताहरुले चाँडोभन्दा चाँडो पार्टी एकतालाई मूर्त रुप दिँदै अगाडि बढ्ने मनसाय बनाईरहेका छन् । जति ढिला हुन्छ त्यतिनै समस्या झन झन थपिदैं जान्छन् भन्दै चाँडो भन्दा चाँडो एकता प्रक्रियालाई टुंगाउनेमा दुई अध्यक्षहरु लागिरहेको वाम गठबन्धनका एक नेताले बताए ।
ओली नियमित स्वास्थ्य परिक्षणको लागि बैंकक जानुभन्दा पहिल्यै एकता प्रक्रियालाई टुंग्याउनेगरी तयारी भईरहेको ति नेताले बताए । एकता हुने नदिने शक्तिहरु पनि सक्रिय भएर लागिरहेका भन्दै चाँडो टुंगो पुग्नुपर्नेमा दुई अध्यक्षहरु एकमत छन् । त्यसैको गृहकार्यमा दुई दलहरु लागेका हुन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












