भारतमा वेश्यावृत्तिका लागि नेपाली युवतीको विज्ञापन, दुतावासले लियो एक्सन
काठमाडौं, १ माघ । बेश्यावृतिको लागि नेपाली युवती पाइन्छ भन्दै भारतमा सार्वजनिक विज्ञापन गरिएको फेला परेको छ । सामाजिक सञ्जालमा फेला परेको तस्बिरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि एक महिलाको नाम र नम्बर समेत उपलब्ध गराइएको छ ।
जसमा भनिएको छ ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’ । यसबाट पनि भारतमा नेपाली युवतीहरुलाई खुल्लेआम वेश्यावृत्तिमा लगाउने गरेको प्रष्ट हुन्छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित बिभिन्न शहरमा नेपाली युवतीहरुलाई वेश्यावृत्तिमा लगाइन्छ । यो गिरोहले २० बर्षदेखि ६० बर्षसम्मका नेपाली युवती र महिलालाई यौनधन्दामा लगाउने भेटिएको छ । युवतीहरुलाई ग्राहकको इच्छा अनुसार उनीहरुले चाहेकै ठाउँमा पठाउने गरिएको, बर्षमा २ लाख भन्दा बढी ग्राहकलाई सेवा दिने गरेको जस्ता कुरा विज्ञापनमा उल्लेख छ ।
नेपाली युवतीहरु उपलब्ध गराउने भन्दै विज्ञापन नै प्रकाशित गरिएपछि दिल्लीस्थित नेपाली दूतावासले यो विषयमा एक्शन लिएको छ । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरी ओडरीले नेपाली युवतीहरुलाई वेश्वावृत्तिमा लगाइएको विषयलाई गम्भीरतापूर्वक उठाउँदै कारबाहीका लागि दिल्ली प्रहरीको ध्यानाकर्षण गराइएको बताएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












