अब बच्चा जन्माउन सेक्न गर्नै नपर्ने, यसरी जन्मिन्छन् बच्चा !
एजेसी । स्टैनफर्ड युनिभर्सिटीका एक जना प्रोफेसर हैंक ग्रीलीले आगामी ३० वर्षमा बच्चा जन्माउनका लागि सेक्स गर्न नपर्ने बताएका छन् ।हैंक स्टैनफर्ड ल स्कुलका सेन्टर फर ल एण्ड द बायोसाइन्सेजका निर्देशक हुन् । हैंककाअनुसार आगामी तीन दशकमा प्रजनन प्रक्रिया बदलिनेछ ।
अभिभावकसँग डीएनएबाट ल्यावमा तयार गरिएको अलगअलग प्रकारका भ्रुणमध्ये आफूलाई मनपर्ने कुनै पनि भ्रुण छान्ने अवसर पाउनेछन् ।यद्यपि यसप्रकारको प्रक्रिया सुरु भइसकेको छ । तर हैंक आगामी दिनमा यो प्रक्रिया निकै सस्तो हुनेछ । जोडीहरुले कुनै पनि प्रकारको रोगबाट बच्नका लागि यो प्रक्रिया अपनाउन सुरु गर्नेछन् ।
यो प्रक्रियामा फिमेल स्कीनको स्याम्पल लिएर पहिलात स्टेम सेल मनाइनेछ । फेरि यसको प्रयोग अण्डा बनाउन हुनेछ । यसपछि उक्त अण्डालाई स्पर्म सेल्ससँग फर्टिलाइज गराएर भ्रुण तयार गरिनेछ । भ्रुणको छानविनका क्रममा कुनै पनि प्रकारको सम्भावित रोग हेरिनेछ ।
स्टैन्फर्डका प्रोफेसरका अनुसार यो प्रक्रियाका क्रममा अभिभावकसँग यो अप्शन पनि हुनेछ कि उनीहरु आफ्नो आउने सन्तानको आँखा र कपालको रंगसमेत चुन्न सक्नेछन् । प्रोफेसर हैंक भन्छन्, यो प्रक्रियामा सबैभन्दा मुस्किल कुरा यो हुनेछ कि यसका कारण सबैभन्दा बढी डिभोर्स हुनेछ । किनभने पत्नीलाई भ्रुण नम्बर १५ चाहिए पतिलाई ६४१ ।
यो विषयमा निर्णय लिन दुवै जनालाई गाह्रो हुनेछ । तपाई कसरी तय गर्नुहुनेछ कि जब कुनै भ्रणमा कुनै एक रोगको आशंका कम र दोस्रोमा रोगको आशंका बढी हुनेछ । तर यसले संगीतमा लोकप्रियता हासिल गर्नेछ । प्रजननका लागि सेक्स, युएसमा हैंकको यो अध्ययन अर्काइब्स अफ सेक्सुअल बिहेवियरमा यही वर्ष मार्चमा प्रकाशित भएको थियो ।
जसमा इन्टरकोर्सको फ्रिक्वेन्सीमा अहिलेबाटै कमी आएको छ। यो अध्ययनका अनुसार युएसमा सन् १९९० मा विवाहित जोडी वर्षमा ७३ पटक सेक्स गर्दथे । जबकि सन् २०१४ मा एक वर्षमा सेक्स गरेको संख्या घटेर ५५ भएको छ । सिंगल व्यक्तिले एक वर्षमा ५९ पटक सेक्स गरेको तथ्यांक छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












