‘पद्मावत’ हेर्दै गर्दा सिनेमा घरमै एक युवतीमाथि बलात्कार
एजेन्सी, १९ माघ । भारतमा बलिउड फिल्म ‘पद्मावत’ हेर्दै गर्दा सिनेमा घरमै एक युवतीको बलात्कार भएको छ । हैदरावादको एउटा सिनेमा हलमा १९ वर्षीया युवतीमाथि बलात्कार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलात्कार गरेको अभियोगमा २३ वर्षीया युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित युवतीले प्रशान्त थियटरमा ‘पद्मावत’ चलचित्र हेर्दै गर्दा अभियुक्त युवकले बलात्कार गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यस समय हलमा आसपासको सिट खाली थियो । कक्षा १२ मा अध्ययनरत युवतीको अभियुक्तसँग फेसबुकमार्फत सामान्य चिनजान भएको थियो । प्रहरीका अनुसार झण्डै २० दिन पहिला सिकंदराबादको एउटा होटेलमा भेटेका थिए ।
त्यस्तै २९ जनवरी २०१८ मा अभियुक्तले पीडित युवतीलाई एउटा होटेलमा बोलाएको प्रहरीले जनाएको छ । केही समयपछि उनीहरु प्रशान्त थियटरमा ‘पद्मावत’ हेर्न गएका थिए । जहाँ युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । युवतीको उजुरीपछि अभियुक्तलाई प्रहरीले ३१ जनवरीमा गिरफ्तार गरेको छ । उनलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











