को- को पुगे प्रचण्डलाई छाडेर विप्लवको जनयुद्ध दिवस ‘क्याम्प’ मा
काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रले २३ औं जनयुद्ध दिवस पेरिस डाँडामा मनायो । मंगलबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरे । तर कुनै बेला प्रचण्डका अति विश्वासिला मानिएका नेताहरु भने अर्कै ठाउँतिर लापत्ता भए ।
माओवादीभित्र वाम एकताका विषयमा असन्तुष्टि जनाईरहेका गोपाल किँराती, विश्वभक्त दुलाल ‘आहुती’, लोकेन्द्र विष्ट लगायतका नेताहरु भने विप्लवको कार्यक्रमतिर लागे । जनयुद्ध दिवसको अवसरमा नेकपा र क्रान्तिकारी माओवादीले राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनीहरुको उपस्थिति रह्यो ।
बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । प्रचण्डले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवस विशेष कार्यक्रम छोडेर ती नेताहरु वैद्य र विप्लवको कार्यक्रममा सहभागी भएका हुन् ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले प्रचण्डको प्रचण्डको आलोचना गरेका छन् । प्रचण्डको कार्यक्रम छोडेर गोपाल किराती सहितका माओवादी नेताहरु बैद्य र विप्लवको कार्यक्रममा पुगेपछि पेरिसडाँडामा मच्चिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












