‘लिष्टेरिओसिस’को प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी
जेनेभा, ७ चैत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ ।
सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो, घाना, लेसोथो, माडागास्कार, मालावी, मौरिसस, मोजाम्बीक, नामिविया, नाइजेरिया, स्विजरल्याण्ड, तान्जेनिया, युगान्डा, जाम्बीया र जिम्बाबे रहेका छन् ।
सन् २०१७ को जनवरी सम्ममा दक्षिणी अफ्रिकामा यस प्रकोपमा परी झण्डै दुइ सय जनाको मृत्यु भएको डब्लुएचओका सदस्यहरुले जनाएका छन् ।
यो मासुजन्य रोग हो । एकै स्थानमा उत्पादन भएको मासु र मासुजन्य पदार्थ धेरै ठाउँ वा देशमा पु¥याउँदा हुनसक्ने प्रदूषणका कारण यो रोग देखापर्दछ ।(रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...














