ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ चैत ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप शुरु भएको छ ।
गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले यदि माध्यमिक विद्यालयमा पढने विद्यार्थी भएको भए आफूले ट्रम्पलाई व्यायामशालाको पछाडी लगेर कुट्ने बताएको समाचार अमेरिकी सञ्चारमाध्यममा आएपछि बिहीबार ट्वीटरमा सन्देश लेख्दै ट्रम्पले भन्नुभयो, “सनकी जो विडेन एउटा अबुझ व्यक्तिजस्ता देखिएका छन् । वास्तवमा उनी शारीरिक वा मानसिक रूप दुवैमा कमजोर छन् तरपनि उनले मलाई दोस्रो पटक शारिरीक हमलाको धम्की दिएका छन् ।”
राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उहाँले मलाई चिन्नुभउको छैन । तर उहाँ नराम्रोसँग गिरेर गनगन गरिरहनुभएको छ । विचरा जो कसैलाई नधम्काउनुस् ।”
मायमीमा भएको यौनहिंसाविरुद्धको प्रदर्शनका क्रममा गरेको सम्वोधनमा सन् २०२० मा ट्रम्पसँग अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नसक्ने बलियो सम्भावना रहेका विडेनले विद्यालयस्तरमा भएको भए शारिरीक रूपमा नराम्रोसँग कुट्ने भनी उत्तेजक भाषण दिनुभएको अमेरिकी सञ्चारमाध्यम हँुदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













