नेकपामा पूर्व एमालेबाट ४५ जना केन्द्रीय सदस्य छानिए
काठमाडाैं,६जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन ४५ जना केन्द्रीय सदस्य छानिएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य छानेका हुन् ।
पार्टी एकता भन्दा अगाडि भएको सहमति अनुसर ओलीले एमालेका ४५ जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका हुन् ।सचिवालय सदस्य बरिष्ठ नेता माधवकुमार नेपाल सहितको सहमतिमा केन्द्रीय सदस्य मनोनयन गरिएको एक नेताले बताए । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर ४४१ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।अर्थमन्त्री युवराज खतिवडा, गोकुल बास्कोटा, विनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी र राजेन्द्र गौतम केन्द्रीय सदस्य नियुक्त भएका छन् । यस्तै राजेन्द्र गौतम, देवेन्द्र दाहाल, आनन्द पोखरेल, देवी ज्ञवाली,प्रमोदनारायण शाह, समिममिया अनसारी केन्द्रीय सदस्य बनेका छन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, मन्त्री कैलाश ढुंगेल तथा बसन्त मानन्धर, महेश पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठ र केशवलाल श्रेष्ठ सदस्य चुनिएका छन् ।श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, दिलुकुमारी पन्त, टेकबहादुर राना, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी र बिमला घिमिरे केन्द्रीय सदस्य बनेका छन् ।राप्रपाबाट एमालेमा आएका गोविन्द शाह पनि केन्द्रीय सदस्इ बनेका छन् । चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एबबहादुर राना, अच्युत मैनाली र बलराम बास्कोटा केन्द्रीय सदस्य बनेका छन् ।लीला भण्डारी केही दिन पहिले नयाँ शक्ति पार्टी परित्यार गरेर तत्कालिन एमालेमा प्रवेश गरेकी थिइन भने साध्यबहादुर भण्डारी जनमोर्चाबाट एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका तर्फबाट भने केन्द्रीय सदस्यको टुंगो लाग्न सकेको छैन ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












