अोसामा बिन लादेनको मृत्युको खुलासा, यस्तो छ कारण
एजेन्सी। विश्वको ध्यान केन्द्रित गर्न सफल अोसामा बिन लादेनको मृत्युको रहस्य के हो भनेर यकिन रुपमा कसैले भन्न सकेको छैन् ।
अल कायदा प्रमुख लादेन रहेको स्थान अमेरिका आफैले पत्ता लगाएको हो या तत्कालीन पाकिस्तानी सेना प्रमुख जनरल अशफाक कयानीले उनको ठेगाना बताएका थिए ?
एबटाबादमा अमेरिकी सेनाको आक्रमणबाट लादेनको मृत्यु भएको दुई दिनपहिला पाकिस्तानी सेना प्रमुख कयानीले अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए। यस्तोमा के अनुमान लगाइएको छ भने कयानीको अमेरिकी अधिकारीसँगको भेट संयोग थियो की गोप्य योजना…?
पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका पूर्व प्रमुख असद दुर्रानीले ओसामा बिन लादेनका विषयमा महत्वपूर्ण खुलासा गरेका छन्। खुफिया एजेन्सी र उसको सफलतामा आधारित किताबमा उर्रानी र भारतीय खुफिया एजेन्सी रअ का पूर्व प्रमुख एएस दुलतबीचको संवाद प्रकाशित छ। किताबकालागि भएको संसादलाई पत्रकार आदित्य सिन्हाले मडरेट गरेका छन्।
‘ओसामा बिन लादेनको सौदा’ (द डियल फर ओसामा बिन लादेन) शीर्षकमा दुर्रानीले यो विषयमा विस्तारमा संवाद गरेका छन्। उनी भन्छन्, ‘अमेरिकी हेलिकप्टर देशको सीमाको १५० किलोमिटर भित्रसम्म आइपुगेको थियो। तर कसैले पनि थाहा पाएनन्। हामीमाथि अक्षम भएको आरोप पनि लाग्यो। दोहोरे खेल खेलेको आरोप पनि लाग्यो। त्यसको बदलमा हामीलाई के प्राप्त भयो? म यही कुरा जान्न चाहन्छु।’
जनरल कयानीमाथि लागेको पैसाको लोभमा अमेरिकालाई ओसामा बिन लादेनको जानकारी दिएको आरोपका विषयमा दुर्रानी भन्छन्, ‘एनडीसी (नेशनल डिफेन्स एकेडेमी) मा कयानी मेरा प्रिय विद्यार्थी थिए। रिटायर भएपछि उनले मसँग भेट नै गरेनन्। त्यही भएर मैले उनलाई केही सोध्ने कुरा पनि भएन। यदि उनले अर्बौं डलर वा कुनै ठूलो जागिरको लोभमा यस्तो काम गरेका हुन् भने म आफ्नै विरुद्ध कठिन काम सुरु गर्छु।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












