छिमेकीको उपहार कुकुर गृहमन्त्री थापाको सम्पत्ति विवरणमा
काठमाडाै ९, जेष्ठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्पत्ति विवरणमा छिमेकीबाट उपहार आएको २ वटा कुकुर समेत समावेश गरेका छन् ।
सुन तस्करीविरुद्द कडा रुपमा प्रस्तुत भएका थापासँग भने जम्मा ६ तोला मात्रै सुन रहेको उल्लेख गरेका छन् । गृहमन्त्री थापाको नाममा कुनै जग्गा जमिन तथा सवारी साधन नरहेको खुलाएका छन् ।
थापाको बैंक खातामा भने जम्मा ५० हजार रकम रहेको छ तर रेस्टुरेन्टबाट आएको ३ लाख रुपैया नगद भने आफैसँग रहेको छ ।
थापा पत्नी नैनकला थापाको नाममा बने चितवनमा १ कठ्ठा ३ धुर जग्गा रहेको छ । त्यस्तै चितवनको भोजाङमा पत्नी थापाको पेवाको रुपमा ३ कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको छ ।
थापा चढ्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माआेवादी केन्द्रको नाममा रहेको छ । थापाकी पत्नी नैनकलाको नाममा तामाकोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ भने, ६ तोला सुनको स्रोत चाहिँ पत्नीलाई भाईले विदेशबाट उपहार ल्याइदिएको खुलाएका छन् ।
२ वटा कुकुरमध्ये एउटा भाले हो बने एउटा पोथी ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












