सिन्डिकेट हटाउन भूमिका खेल्ने रुपनारायण पुन: यातायात मन्त्रालयमै
काठमाडौं १४ जेष्ठ । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराई पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्काइएका छन् ।
यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण कदम चालेका भट्टराईलई मन्त्री रघुवीर महासेठले गत ३ गते बिहीबार मन्त्रालय तानेका थिए । विभागबाट मन्त्रालय तानिएका भट्टराई आइतबारबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गर्ने तयारी रहेको थियो ।
भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा संशोधन गरी यातायात मन्त्रालयमै राखेको छ । यातायात क्षेत्रको सिन्डिकेट हटिसकेपछि यसलाई अझ व्यवस्थित गर्न, रुट मर्ज लगायतका अन्य महत्वपूर्ण काम गर्न भट्टराईलाई पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्काइएको मन्त्रालय स्रोतले न्युज-नेपाललाई जानकारी दिएको छ ।
भट्टराई आइतबार श्रम मन्त्रालयमा हाजिर गर्न जान लागेकोमा सामान्य प्रशासन मन्त्रालयले यातायात मन्त्रालयमै हाजिर हुन अर्काे पत्र दिएको सहसचिव भट्टराईले बताए ।
यातायात मन्त्रालयमै फकाइए पनि भट्टराईलाई कुनै जिम्मेवारी दिइएको छैन । यातायात व्यवस्था विभागको महानिर्देशकमा पनि मन्त्रालयले हालसम्म कसैलाई नपठाउँदा हाल विभाग महानिर्देशकविहीन छ ।
Comments
अरु समाचार
-
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७...
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...