ढुङ्गेलको मुद्दा भोलीलाई हेर्दाहेर्दै
काठमाडौँ १३, जेष्ठ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन माआेवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय मिनाहा गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई भोलीका लागि तोकिएको छ ।
न्यायधिस मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ढुंगेलको मुद्दा हेर्दाहेर्दैको स्थितीमा राखेका छन् ।
सर्वोच्च अदालताका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार मुद्दालाई भोलीका लागि तोकिएको हो ।
अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा ढुङ्गेलका विरुद्द सजायमा भारी छुट दिएर कैदमुक्त गर्न लागेकोभन्दै रिट दायर गरेका थिए ।
रिटको गत शुक्रबार समेत प्रारम्भिक सुनुवाई भएको थियो ।
सरकारले ढुङ्गेल लगायत अन्य कैदि बन्दीलाई गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहका लागि भन्दै राष्ट्रपति कहाँ सिफारिस गरेको छ । राष्ट्रपतिले अनुमोदन गरे पश्चात उनी लगायत अन्य कैदिलाई सजाय छुट मिनाह हुने हुन्छ ।
गत २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ढुङ्गेललाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।
सम्बन्धित समाचार:
बालकृष्ण ढुङ्गेलबारे सर्वोच्चमा आज फैसला हुदै, के गर्ला त सर्वोच्चले ?
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












