वैधानिक निरंकुशताको अभ्यास कम्युनिष्ट सरकारले गर्दै छ: गजुरेल
काठमाडौं २०, जेष्ठ । मोहन बैद्य नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागि परेको गम्भिर आरोप लगाएको छ ।
मोर्चाका संयोजक सिपी गजुरेलले सरकारको पछिल्लो गतिविधि वैधानिक निरंकुशता ल्याउने दिशामा केन्द्रित रहेको दावी गरेका छन् ।
आईतबार काठमाडौंमा संचारकर्मीहरुसँगको अन्तरक्रियामा उनले धर्ना, जुलुस गर्न नपाउने खालको कानुन ल्याउने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सडकमा निस्कनै नपाउने जस्ता कडाई गरेर सरकारले निरंकुशता लाद्ने गतिविधिलाई पुष्टि गर्ने आधार भएको दृष्टान्त समेत पेश गरे ।
संयोजक गजुरेलले सरकारले संसदमा दुई तिहाई बढि मत बनाएर मुलुकमा सामाजिक फासीवादी चरित्र देखाउन खोजिरहेको गम्भिर आरोप पनि लगाए ।
मोर्चाले कम्युनिष्ट एकताको नाममा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने प्रयास गरिए प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
Comments
अरु समाचार
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...











