हिंसाको बाटो अंगाल्नेलाई सरकारले ठेगान लगाउछ: प्रधानमन्त्री
हेटाैडा २१, जेष्ठ । प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भने ‘ मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’
उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे ।
उनले उत्तर कोरिया र दक्षिण कोरियाको उदाहरण दिदै भने शान्तिपूर्ण तरिकाले देशको विकासमा सहकार्य गर्नका लागि समेत आह्वान गरे । उनले विप्लवलाई संकेत गर्दै भने आउनुहोस् मिलेर देशको विकासमा जुटाैं ।
सरकारका कामकारवाही पारदर्शी हुने भएकाले कुनै किसिमका संकोच नमानेर सहकार्यका लागि समेत आग्रह गरे । विप्लवलाई इन्कित गर्दै प्रधानमन्त्रीले देशमा कुनैपनि अराजकता, दण्डहिनता त हिंसाजन्य कुरामा सरकार चुप नबस्ने चेतावनी समेत दिए ।
प्रधानमन्त्री आेलीले आफ्नो भारत भ्रमण दुई देशको सम्बन्ध सुधारका लाहि कोशे ढुङ्गा सावित भएको दावी गरेका छन् ।
प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भने, कोहि मान्छेले भारत गयो, भारतकासामू झुक्यो भनेर अफवाह फैलाए तर त्यस्तो कुरामा सत्यता नभएको बताए । छिमेकी मुलुकसंगको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै देशको राष्ट्रियता, जनजिविका लगायतका कुरामा कुनै पनि सम्झाैता नभएकाले आशंका नगर्न समेत आग्रह गरे ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












