अाखिर किन कांग्रेसका दुई वरिष्ठ नेताले सभापतिहरुकाे भेला नै बहिष्कार गरी हिडे
काठमाडौं ,७ असार। नेपाली कांग्रेसको मंगलवार देखि हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलामा गएका पार्टीका दुई वरिष्ठ नेताहरुले भेला बहिष्कार गर्दै हेटौँडा बाट फर्किएका छन् ।
जिल्ला सभापति भेलामा पार्टीमा भएको कमि कमजोरी र त्यसलाई सुधार गर्नुपर्ने कुरामा जोड दिनुको साटो सभापति देउवाले आफ्ना कमजोरी लुकाउन विरोधीहरुलाई गुपचुप बनाउने रणनिति अपनाएर तह लगाउने काम गरेको भन्दै भेलाको दोश्रो दिन कांग्रेसका दुई नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलामा अाफूहरु नबस्ने भन्दै हेटौंडा छाडेका हुन् ।
कांग्रेसकाे जिल्ला सभापति भेलाको माग भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले माग गरेका थिए । सभापति भेलाको सुझाव ग्रहण गरेर सोहीअनुसार महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजान गरिएको यो भेला अहिले भने निष्कर्ष विहिन भएर टुंगिने भएको छ । जिल्ला सभापतिहरुकाे भेला बिहिबार सकिनेछ ।
भेलामा पार्टीका शीर्ष नेताहरुलाई बोल्न नदिई बन्दसत्र सुरु गर्ने भनिएको र उदघाटन सत्रपछि कलाकारलाई नचाएर भेलालाई रिफ्रेसमेन्टकाे नाम दिएर देउवाले अधिनायकवादी बन्न खोजेको आरोप सभापतिहरुले लागाएका छन् ।
सभापतिहरुको भेलालाई जम्काभेट जस्ताे बनाएर पार्टीका नराम्रा पक्षलाई लुकाएइ भेलालाई निष्कर्ष विहिन बनाउन खाेजेकाे अाराेप समेत पार्टी नेताहरुले लगाएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












