प्रधानन्यायाधीशबारे सुनुवाई भएन, समितिको बैठक स्थगित
काठमाडाैं १४, साउन । प्रस्तावित प्रधान न्यायाधिसको सुनुवाई बुधबार दिउँसो साढे ३ बजेसम्मका लागि सरेको छ ।
संसदिय सुनुवाई समिति सत्तारुढ ने क पाका एक सदस्यका अनुसार नेपाली कांग्रेसका सदस्यहरुले आफ्नो पार्टीमा छलफल गरेर उचित निर्णय गर्न समय माग गरेपछि छलफल आैपचारिकतामा मात्र सिमित हुन पुगेको हो । ने क पा आजै जोशीलाई अनुमोदन नगर्ने तयारीमा रहेको थियो ।
ने क पाका शिर्ष नेताहरुले जोशीलाई प्रधान न्यायाधिस नबनाउने संकेत गरि सकेको अवस्थामा सुनुवाई समितिमा सदस्यहरु त्यहि अनुरुप तयारीमा रहेका थिए भने, कांग्रेसमा अझै अन्याेलता रहेको जनाइएको छ । तर, जोशी नेपाली कांग्रेस निकटका मानिन्छन ।
उनी यसअधि डेमोक्रेटिक लयर्स एसोसिएसनका संस्थापक सचिवपनि हुन्, जुन संस्था नेपाली कांग्रेस आवद्ध वकिलहरुको संगठन हो। यही पृष्ठभूमिका कारण कानून व्यवसायीको तर्फबाट १८ कार्तिक २०४८ मा पुनरावेदन अदालतको न्यायाधीसमा नियुक्त भएका थिए। त्यो बेला नेपाली कांग्रेस सत्तामा थियो।
यसका साथै जोशी आजपनि सर्वोच्च अदालतमा गएका छैनन् भने, उनले अदालतबाट कुनै बिदा नलिएको समेत अदालत प्रशासनका एक कर्मचारीले जनाएका छन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...












