बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने
काठमाडाैँ २५, साउन । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ आगामी अक्टोबर १ देखि आयोजना हुने भएको छ।
प्रतियोगितामा ६ राष्ट्रको सहभागिता हुने र अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्।
बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिक स्टेडियममा हुनेछ।
यसअघि नै बंगलादेश फुटबल फेडेरेसनको गत बिहीवार बसेको एक्जुकेटिभ कमिटिले अगष्ट १ देखि १५ सम्म प्रतियोगिता गर्ने निर्णय गरको थियो।
नेपालले सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। सन् १९९६ मा पहिलो पटक आयोजना भएको बंगबन्धु गोल्डकप अहिलेसम्म जम्मा ४ पटक मात्र भएको छ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...











