कान्छो जिल्ला रुकुम पुर्बका जनताले कहिले पाउँछन संघियताको मर्म अनुभुत गर्न: सांसद कमला रोका
काठमाडाैँ ४,असोज । प्रतिनिधि सभा बैठक को बिशेष समयमा बोल्दै रुकुम पुर्ब बाट निर्वाचित प्रतिनिधि सभा संसदमा कमला रोका मगरले कान्छो जिल्ला रुकुम का प्रशासनिक तथा भाैतिक संरचना बिकासको लागि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ ।
राज्य पुण:संरचना को क्रममा संघियताले जन्माएको कान्छो जिल्ला रुकुम जुन किसिमको संघर्ष बाट रुकुम जिल्ला जन्मियो । नयाँ जिल्लामा स्थापना भएपछि जिल्लामा नयाँ संरचना जुन गति मा स्थापना हुनु पर्ने हो ,हुन नसक्दा संघियता को मर्म कहिले अनुभुत गर्न पाउने भनेर रुक्मेलि जनता पश्न चिन्ह खडा गर्न थालेका छन ।
नयाँ जिल्ला स्थापना भए देखि जिल्ला स्तरका सम्पुर्ण कार्यलय स्थापना हुनु पर्ने त्यसो हुन सकेको छैन । स्थापना भएका कार्यालय पनि अधिकार सम्मन्न छैनन्। नयाँ जिल्ला प्रशासनिक क्षेत्र सञ्चालनका लागि सम्बन्धित मन्त्रालय जुन किसिमको तदारुक्ता देखाउन नसकेको भन्दै प्रतिनिधि सभाको बैठकबाट मन्त्रालय लाइ ध्यानाकर्षण गराउनु भयो ।
नयाँ जिल्ला मा ५० शैयाको क्षमता भएको जिल्ला अस्पताल स्थापनाको लागि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको ८ महिना बितिसक्दा पनि सम्बन्धित मन्त्रालय बेखबर छ, सिङगो जिल्ला स्वास्थ चाैकि को भरमा चलिरहेको छ । आज सम्म प्रशासनिक व्यवस्थापनमा हुन नसक्दा जिल्लाका स्थानिय तहका २३वटा वडामा वडा सचिब को पद रिक्त छ ,१० स्वास्थ संस्थामा अहेब को पद रिक्त छ ।
त्यसैले प्रसाशनिक कामकाजमा रुक्मेलि जनता सास्ती बेहोर्न बाध्य छन ।
नयाँ जिल्लालाई प्रशासनिक व्यवस्थापन र भाैतिक संरचना निर्माणका लागि सम्बन्धित मन्त्रालयलाई प्रतिनिधि सभा बैठक बाट ध्यानाकर्षण गराउनु भयो ।
हेर्नुहोस भिडियो
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












