चितवनसम्म पाइपलाइन विस्तार गर्न भारत र नेपालबीच सहमती
काठमाडाैँ १२,असोज । नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रवार काठमाडौंमा बसेको दुई देशबीचको ‘जोइन्ट वर्किङ ग्रुप’ को बैठकले चितवनसम्म पेट्रोलियम पाइपलाइनसमेत विस्तार गर्ने प्रारम्भिक सहमतिसमेत गरेको छ।
भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवबीचको बैठकले उक्त सहमति गरेको हो। त्यस्तै, नेपालमा प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गर्ने सम्बन्धमा पनि दुई पक्षबीच सहमति जुटेको छ।
ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने पेट्रोलियम पाइपलाइनका सम्बन्धमा हाल अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाईनलाई चितवनसम्म ल्याउने सहमति जुटेको हो। प्राकृतिक ग्यासको सम्बन्धमा पनि हाल भारतको गोरखपुरमा यस्तो प्लान्ट छ। त्यस्तो पाइपलाइन भैरहवासम्म ल्याउनेसहमति भएको हो।
यसका लागत लगायतका विषयमा भने कुनै सहमति भएको छैन।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












