प्रभु मनि ट्रान्सफरबाट पैसा पठाउदा, हेलिकप्टरमा हलेसि महादेव दर्शण गर्ने गज्जबको अफर
काठमाडाैँ १४,असोज । प्रभु मनि ट्रानसफरले महान चाड दशैं तिहारको उपलक्ष्यमा महान चाड दशैं तिहार खुसियालि सगैं प्रभुको उपहार नामक दशैं स्किम ल्याएको छ ।
प्रभु ग्रुप द्वारा सञ्चालित प्रभु मनि ट्रान्सफरले नेपालिहरुको महान चाड दशैँ तिहारको अवसरमा आफ्ना ग्रहाक लाई लक्षित गरि बिभिन्न अफर ल्याएको छ ।यो योजना अन्तर्गत बिदेशबाट नेपालमा पैसा पठाउने ग्रहाकहरुले सहभागिता जनाउन सक्नुहुनेछ । यस योजना मा प्रथम पुरस्कार रु ५०० बराबरको प्रभु पे टपअप हरेक दिन एक जनालाई । द्वितीय पुरस्कार प्रभु टि.भिको सेटअप बक्स १महिनाको रिचार्ज सहित हरेक हप्ता ४ जनालाई ।तृतिय पुरस्कार टिसर्ट ,क्याप र बम्परमा १ जोडिलाई प्रभु हेलिकप्टरमा चढि हलेसि महादेवको दर्शण गर्ने सुबर्ण अवसर ।
यो योजना मार्फत ग्राहकले प्रतक्ष लाभ लिन सक्ने कम्पनिको विश्वास छ । यो योजना आश्विन १५ देखि कार्तिक २६ गते सञ्चालन रहनेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












