नेपाल निकट केन्द्रीय सदस्यहरुको निष्कर्षः नेतृत्व नसच्चिए जागरण अभियान
काठमाडाैँ १५,असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सयदस्यहरुले नेतृत्व नसच्चिए देशब्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् ।
पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न खाजेको देखियो, भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी खरिचत्रविरुद्ध कार्यकर्ताहरुलाई सचेत र संगठित गर्ने सचिवालय र स्थायी समितिमा रहनुभएका नेताहरुलाई अडानका साथ बैठकम प्रस्तुत् हुन दबाब दिने, देशभर भ्रष्टाचार, कुशासनविरुद्ध आमजागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।
नेता नेपालले स्थायी समिित सदस्यहरुका लागि चियापान गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरुको भेला भएको थियो ।
भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी दिएनन् ।
भेलामा उपलब्ध ५० केन्द्रीय सचिवालयबाट भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












