नेता किराती भन्छनः प्रचण्डले निम्त्याएको माओवादी इतिहासको कालो दिन आज
काठमाडाैँ १६,असोज । माओवादी नेता गोपाल किरातीले आज दिन माओवादी आन्दोलनको अध्यारो दिन भएको बताएका छन् ।
एक वर्ष अघि आजकै दिन माओवादी केन्द्रको पेरिसडाँडामा बसेको बैठकबाट प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलयको राजनीतिक अपराध थोपरेको आरोप किरातीले लगाएका छन् ।
नेकपा एमालेसँगको पार्टी एकताको किराती लगायतका केही नेताले विरोध गर्दै एकता प्रकृयामा सहभागी भएनन् भने माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत किरातीले माओवादी आन्दोलनको इतिहासमा आज ‘अध्यारो दिन –१६ असोज २०७५’ भनि उल्लेख गरेका छन् ।
‘ठिक वर्ष दिन अघि पेरिसडाँडाको बैठकमा प्रचण्ड एण्ड कम्पनीले माओवादी केन्द्रलाई एमालेमा विलयको राजनीतिक अपराध थोपरे’ किरातीले लेखेका छन् । उनले प्रचण्डको निर्णयलाई अस्विकार गर्नेहरु पार्टी पुनर्गठनमा लागेको बताए ।
‘दक्षिण भारतमा साहु महाजनको सम्पत्ति खोसेर जनतालाई वितरणमा नाम कमाएका डाका विरप्पन जस्तै व्यक्तिवादी दौडमा प्रचण्ड कम्पनीले पनि गणतन्त्रसम्म योगदान पु¥याए , भनेर मान्नु पर्छ की ?’ किरातीले प्रश्न गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












