‘किंग्स लाउञ्ज’ फूटसल टुर्नामेन्ट २०१८ सम्पन्न
काठमाडाैँ २४,असोज । बिलाश राई मेमोरियल फुटसल टुर्नामेन्ट टेकपल फाइभ समुहको आयोजित यस टुर्नामेन्टको प्रायोजन दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले गरेको छ ।
टेकपल फाइभ समुहले हरेक बर्ष बिजया दशमिको आयोजना गर्दै आएको यस आयोजना यस देखि टेकपल फाइभ समुहका संस्थापक सदस्य बरिष्ठ पत्रकार बिलाश राईको स्मृतीमा आयोजना गरिएको हो । यस टेकपल फाइभ समुहमा विभिन्न पेशा व्यबसायीहरुको साझा जमघट लागि स्थापना गरिएको समुह हो ।
यस समुहले बिगत ५ बर्ष देखि हरेक बर्ष बिजया दशमिको अबसरमा फुटसल आयोजना गर्दै आएको छ । यस टेकपल फाइभ समुहले नेपाली को महान चाड वडा दशैं तथा दिपावलीको शुभकामना आदान-प्रदान,नेपाली सस्कृतिको संरक्षण,स्वस्थ जीवनको लागि खेलकुद को माध्यमबाट आपसि मित्रता भातृत्व ,सद्भाब कायम गर्ने उद्देश्यले यस टुर्डामेन्टको आयोजना गरिएको यस कार्यक्रमका प्रायोजक ‘किंग्स लाउञ्ज’का सञ्चालक कुमार गुरुङ्गले जानकारी दिए।
यस टुर्डामेन्टमा टेकपल फाइभ समुहकै ६ टिमले सहभागि छन ।
……र यो पनि पढ्नुहोस्
दशैंको पूर्वसन्ध्यामा दरबारमार्ग किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’
Comments
अरु समाचार
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











