वामदेवको सांसद बन्ने सपना तुहिएपछि, एकाएक चर्किए प्रचण्ड र ओली बिरुद्व
काठमाडौं २५,असोज। बर्दियाबाट काँग्रेससँग हारेका नेकपाका नेता वामदेव गौतम यतिबेला चर्चाका पात्र बनेका छन् । उनले सांसद बन्नका लागि करिब १ दर्जन बढी प्रयासहरु गरे ।
धेरै जसो प्रयासहरु असफल भएपनि उनले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको मन जित्न सफल भए ।
वामदेव र रामवीरको सल्लाहपछि रामवीरले आफ्नो सांसद पद छाड्ने समेत पत्रकार सम्मेलनमार्फन् जानकारी गराइसकेका थिए ।
रामवीरले राजीनामा दिएसँगै उनको निर्वाचन क्षेत्र नम्बर ७ काठमाडौंमा उपनिर्वाचन गराएर वामदेव सांसदका लागि उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।
तर, त्यस क्षेत्रका मतदाता, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा वामदेवको सांसद सपना र रावमवीरको राजीनामाको विषयका निकै आलोचना हुने गरेको छ ।
वामदेवको आलोचना भएपछि उनले आफ्नै पार्टीका कार्यकर्ताहरुले आफ्नो विरोध गरेका बताएका छन् । उनले बर्दियामा जुन समुह आफुलाई हराउन उद्यत थियो, त्यही समुह काठमाडौंमा पनि सक्रिय भएको बताएका छन् ।
बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेसका सञ्जय गौतमसँगको प्रतिस्पर्धामा ओली गुटका कार्यकर्ताहरु वामदेवको विपक्षमा रहेका थिए । जसको परिणाम वामदेव हारेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












