ताजा समाचार

मधेश प्रदेश

news-list
बीपी राजमार्ग अवरुद्ध हुँदा बाटोमै फेरे बिरामीले अन्तिम श्वास

काठमाडौं । बीपी राजमार्गमा अवरुद्ध भएका कारण एम्बुलेन्समा काठमाडौं आउँदै गरेका एक बिरामीको बाटोमै मृत्यु भएको छ । ‘ब्रेन ह्यामरेज’…

news-list
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ…

news-list
देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ: बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

news-list
विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको…

news-list
सप्तरीको नेपाल बैंकमा चोरी, निदाएका सुरक्षा गार्डको हतियार पनि चोरले लगे !

काठमाडौं । सप्तरीको खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखमा चोरी भएको छ । शुक्रबार राति करिब…

news-list
गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान सञ्चालन

काठमाडौं । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार बिहीबारदेखि महानगरभित्रका…

news-list
पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org