ताजा समाचार

डोल्पाको निर्जन गाँउ


डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका बासिन्दा ६ महिनाका लागि घरमा ताल्चा लगाई गाँउनै शुन्य पारेर चौपायसहित बेँसी झर्ने गर्छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org