ताजा समाचार

समाचार

news-list
झापाका सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा जाँदै

काठमाडाैं । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्लामा जाने भएका…

news-list
कसरी आयो विनाशकारी हावाहुरी, आज के हुन सक्छ ?

काठमाडाैं । चैत्रदेखि जेष्ठ महिनामा नेपालमा प्रिमन्सुन हुने माैसमविद्हरुले जनाएका छन् । यसकारण अपरान्हपछि हावाहुरी जतिसुकैबेला आउन सक्ने उनीहरुको भनाइ छ…

news-list
डेढ महिनादेखि हुम्ली यात्रु अलपत्र, विमान कम्पनी यात्रु होइन कार्गो बोक्छन् !

सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन्…

news-list
खानेपानी मन्त्री मगरको विदेश भ्रमण मन्त्रीपरिषदबाट अस्विकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी…

news-list
प्रश्नपत्र बाहिर ल्याउने पत्ता लगाएरै छोड्ने सिआइबीको दाबी

सप्तरी। प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ…

news-list
वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षामा समेट्न अझै चुनौती

काठमाडौँ । सरकारले सामाजिक सुरक्षालाई अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा गएकालाई भने यसमा समेट्न अझै चुनौती नै देखिएको छ । नेपालजस्तो…

news-list
विप्लव समूहका ३१७ नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं । सरकारले नेकपा ‘विप्लव’ समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकाय निकै सक्रिय बनेको छ । सरकारको निर्देशनबमोजिम सुरक्षा निकायले…

news-list
चिटको भरमा २२ हजारसवारी चालक

बाँके । सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न शुरु ग¥यो…

news-list
लगानी सम्मेलन : तीन हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

काठमाडौं । करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त…

news-list
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org