ताजा समाचार

समाज

news-list
वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री विक्रम पाण्डे

चितवन, १३ मंसिर । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ…

news-list
स्याङजा पुगेर देउवाले भने, जनता मालिक हुने कि कम्युनिष्ट दमनमा अधिकारविहीन हुने ?

स्याङ्जा, १३ मंसिर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आशन्न निर्वाचनले मुलुकको भविश्य निर्धारण गर्ने बताएका छन् । स्याङ्जाको…

news-list
हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने ईश्वर पोखरेको प्रतिबद्धता

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ…

news-list
त्रिशूलीमा खसेको बस २५ फिट गहिराइमा फेला, मर्नेको संख्या ८ पुग्यो

चितवन, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५…

news-list
उदयपुर एम्बुस विस्फोटका घाइतेलाई काठमाडौं ल्याईयो

काठमाडौं, १३ मंसिर । एम्बुस विस्फोटमा घाइते भएका उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई थप उपचारका लागि…

news-list
रोल्पामा बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि माओवादीको आक्रमण

रोल्पा, १३ मंसिर । चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी…

news-list
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री भीमसेनदास प्रधान

काठमाडौँ, १३ मंसिर । रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू…

news-list
चितवनको फिस्लिङबाट त्रिशुलीमा यसरी खस्यो यात्रुबाहक बस (तस्बिरसहित)

चितवन, १३ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खसेको छ । विहान सवा ९ बजे भएको…

news-list
एम्बुसमा परी कांग्रेस उम्मेदवार चढेका गाडी १० मिटर माथि उफ्रियो, उम्मेदवारसहित ४ जना घाइते

उदयपुर, १३ मंसिर । उदयपुरमा बम विष्फोट हुँदा कांग्रेसका उम्मेदवारसहित ४ जना घाइते भएका छन् । बुधबार बिहान उदयपुरगढी नगरपालिका,…

news-list
त्रिशुलीमा यात्रुबाहक बस खस्दा ६ जनाको मृत्यु, उद्धारकार्य जारी

काठमाडौं, १३ मंसिर । त्रिशुलीमा यात्रुबाहक बस खस्दा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org