ताजा समाचार

रोचक

news-list
काठमाडाैंको न्युरोडमा राँगोलाई गोली प्रहार !

काठमाडौं । रन्थनिदै न्युरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । स्वयम्भुबाट रन्थनिदै आएको राँगोलाई महानगरीय प्रहरी वैत्त जनसेवाको…

news-list
घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

काठमाडाैं । चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ…

news-list
एभरेष्ट नाम राखेर चीनले बनायो बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक !

काठमाडाैं । चीनले बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक निर्माण गरेको छ । चीनमा यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा सफल भएका…

news-list
पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की…

news-list
सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने

काठमाडाैं । नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन्…

news-list
मूल्य घटाउँदा पनि बिक्री भएन खाद्य संस्थानको चामल

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा…

news-list
फुलासी लालिगुरास युवा क्लबका अध्यक्ष चाैहानको पहलमा बोन म्यारो क्यान्सर पीडित भण्डारीलाई साढे २ लाख आर्थिक सहयोग

काठमाडाैं । बोन म्यारो क्यान्सर पीडित मुकुन्द भण्डारीलाई फुलासी लालिगुरास युवा क्लबका अध्यक्ष सन्तोष चाैहानको पहलमा २ लाख ५७ हजार…

news-list
चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी बिहे नगर्नू’

काठमाडाैं । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org