ताजा समाचार

Breaking News

news-list
पर्सा अदालतमा उच्च कार्यसम्पादन, न्यायाधीश घिमिरे सम्मानित

काठमाडाैं । उच्च अदालत पाटनका लागि सिफारिश भएका न्यायाधीश दीपक खनालको नेतृत्वमा जिल्ला अदालत पर्साले गएको आर्थिक वर्षमा सात हजार…

news-list
आज साउनको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं ।आज साउन महिनाको अन्तिम सोमबार, शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ। साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिइन्छ। त्यसमा…

news-list
अवैध रूपमा भित्रिने माछाका कारण कैलालीका किसान समस्यामा

काठमाडाैं । कैलालीमा खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् ।…

news-list
यसवर्ष गोसाइँकुण्ड मेलामा दशहजार बढी भत्तजनले गरे स्नान

काठमाडौं । जनैपूर्णिमाको अवसरमा रसुवाको पबित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ । नागपचमीदेखि सुरु भई साउन शुक्ल पुर्णीमा…

news-list
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकालगायत विभिन्न ठाउँमा सार्वजनिक बिदा

काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना…

news-list
तुर्कमेनिस्तानमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई गएराती स्वदेश…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org