ताजा समाचार

खेलकुद

news-list
गौतमबुद्ध विमानस्थलबाट एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय यात्रुले सेवा लिए

काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक…

news-list
शिखर धवनको अर्धशतकको मदतमा कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ…

news-list
चितवनको लगातार दोस्रो जित

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य…

news-list
एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ।…

news-list
एनपिएलः दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा विराटनगरविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्र्तगत विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १८३ रनको विशाल विजय लक्ष्य प्रस्तुत…

news-list
काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनको विजयी सुरुवात

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई…

news-list
एनपिएलः काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेर बलिङ गरेको चितवनले जितका लागि ११२…

news-list
एनपिएल: चितवनले टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै…

news-list
एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल ९एसिसी० अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२…

news-list
टस हारेसँगै बंगलादेश विरुद्ध नेपालले पायो ब्याटिङको निम्तो

काठमाडौं । संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस…

news-list
नेपाल पहिलो पटक ब्लाइण्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा भइरहेको चौथो…

news-list
एनपीएल जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org