ताजा समाचार

समाचार

news-list
सप्तरी घटनाः मोर्चाको धम्कीपछि एमालेका नेता– कार्यकर्ता धमाधम विस्थापित

काठमाडौं । सप्तरी घटनापछि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम बिस्थापित हुन थालेका छन् । मधेशी मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता…

news-list
सप्तरी घटनाः एमाले दोषी होइन,प्रधानमन्त्री र गृहमन्त्री हुन् : उपेन्द्र यादव

काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी घटनामा एमाले दोषी नभएको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड र…

news-list
प्रशासन प्रमुख काठमाडौं आएपछि सप्तरी जिल्ला प्रमुखविहिन

काठमाडौं । गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीका जिल्ला प्रमुखलाई गृहमन्त्रालयमा झिकाए पनि त्यहाँ जिम्मेवारी बुझ्न कसैलाई पठाएको छैन ।…

news-list
सप्तरीका सीडीओ र एसपीलाई स्पस्टिकरणका लागि काठमाडौं बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) लाई तत्काल राजधानी बोलाउन लगाएका छन्…

news-list
सप्तरी पूर्ण बन्द, अवस्था तनावपूर्ण

काठमाडौं । प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत…

news-list
राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन प्रम दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन निर्देशन दिएका छन् । उनले दललाई देशभरका विद्यालय तहसम्म पुर्‍याउने…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org