आजको राशिफल : २०७९ साल चैत २३ गते बिहीबार
राशी फल :
मेष : साथीभाइको साथ प्राप्त हुनाका साथै मानसम्मान प्राप्त हुनेछ। आम्दानीको बाटो खुल्नेछ ।
वृष : विद्या राम्रो हुनेछ । आफ्नै बोलीको फन्दामा पर्ने योग छ । सचेत हुनुपर्नेछ । छरछिमेकी तथा आफन्तको सहयोग मिल्नेछ।
मिथुन : आम्दानी र खर्च बराबर हुनेछ ।स्वास्थ्यमा समस्या देखिनेछ ।
कर्कट : आफन्त तथा परिवारको साथ पाइनेछ। प्रतिस्पर्धी सक्रिय हुने भ्रएकाले सचेत भएर दैनिकी होला ।
सिंह : रोगबाट मुक्त हुने छ। परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धा गर्नुपर्नेछ ।
कन्या : शिक्षामा गरेको आर्थिक तथा श्रम लगानी सार्थक हुने छ । अधुरा कामहरु पूरा हुने योग छ ।
तुला : अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्ने देखिन्छ ।
वृश्चिक : राजनीति गर्नेलाई राम्रो छ । आफ्नै बोलीका कारण भने अफ्ठ्यारोमा पर्ने देखिन्छ।
धनु : भाग्य उदयको दिन छ । खर्च भने बढ्नेछ। स्वास्थ्यमा केही समस्या बढ्ने छ ।
मकर : अधुरा काम अब पूरा हुनेछन् । आयआर्जन बढ्ने योग छ।
कुम्भ :सोचेका काम अधुरै हुने देखिन्छ । बाणीमा भने मिठास छाउने छ ।
मीन : दाम्पत्य जीवन सफल भएर जाने छ । उन्नति प्रगति हुनका साथै सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...