आजको राशिफल : २०७९ साल चैत २३ गते बिहीबार
राशी फल :
मेष : साथीभाइको साथ प्राप्त हुनाका साथै मानसम्मान प्राप्त हुनेछ। आम्दानीको बाटो खुल्नेछ ।
वृष : विद्या राम्रो हुनेछ । आफ्नै बोलीको फन्दामा पर्ने योग छ । सचेत हुनुपर्नेछ । छरछिमेकी तथा आफन्तको सहयोग मिल्नेछ।
मिथुन : आम्दानी र खर्च बराबर हुनेछ ।स्वास्थ्यमा समस्या देखिनेछ ।
कर्कट : आफन्त तथा परिवारको साथ पाइनेछ। प्रतिस्पर्धी सक्रिय हुने भ्रएकाले सचेत भएर दैनिकी होला ।
सिंह : रोगबाट मुक्त हुने छ। परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धा गर्नुपर्नेछ ।
कन्या : शिक्षामा गरेको आर्थिक तथा श्रम लगानी सार्थक हुने छ । अधुरा कामहरु पूरा हुने योग छ ।
तुला : अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्ने देखिन्छ ।
वृश्चिक : राजनीति गर्नेलाई राम्रो छ । आफ्नै बोलीका कारण भने अफ्ठ्यारोमा पर्ने देखिन्छ।
धनु : भाग्य उदयको दिन छ । खर्च भने बढ्नेछ। स्वास्थ्यमा केही समस्या बढ्ने छ ।
मकर : अधुरा काम अब पूरा हुनेछन् । आयआर्जन बढ्ने योग छ।
कुम्भ :सोचेका काम अधुरै हुने देखिन्छ । बाणीमा भने मिठास छाउने छ ।
मीन : दाम्पत्य जीवन सफल भएर जाने छ । उन्नति प्रगति हुनका साथै सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












