२८ अंंकले बढ्दा तीन अर्ब चार करोडको सेयर किनबेच
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से बढेको छ । नेप्से आज २८ दशमलव ३८ अंकले बढेर दुई हजार ७७ दशमलव ७६ अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३५ अंकले बढेर तीन सय ८८ दशमलव ५१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ८७ वटा कम्पनीहरुको ७३ हजार चार सय ४६ पटकको कारोबारमा ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले बढेर १२ सय नौं दशमलव शुन्य एक अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५९ दशमलव ३४ अंकले बढेर तीन हजार सात सय ८० दशमलव ३० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ३९ दशमलव १० अंकले बढेर १८ सय ९७ दशमलव १० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले बढेर २३ सय ८६ दशमलव ७८ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १५ दशमलव १२ अंकले बढेर १२ हजार एक सय ८६ दशमलव ५४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५८ दशमलव १८ अंकले बढेर ११ हजार दुई सय ४२ दशमलव ६२ अंंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः दुई सय ६७ दशमलव २९, एक दशमलव ५४, ९६ दशमलव ८३, ४० दशमलव ५४, शुन्य दशमलव शुन्य पाँच, ४१ दशमलव ३४ र एक सय तीन दशमलव ९६ अंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रावा इर्नर्जी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय ३१ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ६५ प्रतिशतले घटेर चार सय ४२ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता चार सय ९८ रुपैंयाँ अन्तिम मुल्यमा १८ करोड ६० लाख ७२ हजार ६० रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












