२८ अंंकले बढ्दा तीन अर्ब चार करोडको सेयर किनबेच
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से बढेको छ । नेप्से आज २८ दशमलव ३८ अंकले बढेर दुई हजार ७७ दशमलव ७६ अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३५ अंकले बढेर तीन सय ८८ दशमलव ५१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ८७ वटा कम्पनीहरुको ७३ हजार चार सय ४६ पटकको कारोबारमा ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले बढेर १२ सय नौं दशमलव शुन्य एक अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५९ दशमलव ३४ अंकले बढेर तीन हजार सात सय ८० दशमलव ३० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ३९ दशमलव १० अंकले बढेर १८ सय ९७ दशमलव १० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले बढेर २३ सय ८६ दशमलव ७८ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १५ दशमलव १२ अंकले बढेर १२ हजार एक सय ८६ दशमलव ५४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५८ दशमलव १८ अंकले बढेर ११ हजार दुई सय ४२ दशमलव ६२ अंंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः दुई सय ६७ दशमलव २९, एक दशमलव ५४, ९६ दशमलव ८३, ४० दशमलव ५४, शुन्य दशमलव शुन्य पाँच, ४१ दशमलव ३४ र एक सय तीन दशमलव ९६ अंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रावा इर्नर्जी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय ३१ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ६५ प्रतिशतले घटेर चार सय ४२ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता चार सय ९८ रुपैंयाँ अन्तिम मुल्यमा १८ करोड ६० लाख ७२ हजार ६० रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












