ताजा समाचार

बढ्यो यातायात भाडा, कुन रुटमा कति ?

३१ साउन,काठमाडौं । यातायात व्यवस्था विभगले यातायात भाडा समायोजन गरेको छ । डिजेलको मुल्य प्रतिलिटर रु २१ रुपैयाँले बढेपछि भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले वृद्धि भएको हो ।

अन्तर प्रदेश गुड्ने सवारिको भाडा विभागले नै समायोजन गर्ने गरेको छ ।
इन्धनको बजार मुल्य ५ प्रतिशतले थपघट हुदाँ सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गरिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org