एनआरएनए सचिवमा यूएईबाट मनोज कुमार श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)२०२३–२५ को कार्यकालका लागि यूएईबाट मनोज कुमार श्रेष्ठ(गोर्खाली)ले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
१० वर्षदेखि खाडी मुलुकमा कार्यरत रहेको र आज पनि श्रमजिवी नेपालीहरुको साथ र सेवामा निरन्तर खटिरहेको तथा आगामी दिनहरुमा पनि खट्ने प्रतिबद्धताका साथ आफूले सचिव पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए । उनले भने,आगामी १७ अक्टोबरदेखि सुरु हुन लागेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित रहेको र विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको यो भूमिका दिलाउन तपाईहरुले पुर्याउनु भएको योगदानप्रति आभार व्यक्त गर्दछु ।
उनले एनआरएनएको इतिहासमा लामो समय व्यतित गर्दै आज आफू सचिवजस्तो गरिमामयपदमा उम्मेदवारी दिन आईपुगेको बताए । “तपाई सम्मानित पार्षद् र अग्रजहरुको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आइपुगेको हुँ”, उनले भने ।
वर्षौ विदेशमा बिताएका नेपाली दाजुभाई दिदीबहिनीहरु (रिटर्नी माइग्रेन्ट्स)को पुनस्र्थापना। नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्सको वृद्धि एवं भर्खरै लागू भएको सामाजिक सुरक्षाको कार्यन्वयन र संस्थाभित्र आर्थिक पारदर्शियता एवं यसमा महिला र युवाहरुको सहभागिता तथा नागरिकताको सहभागिता तथा नागरिकताको निरन्तरता दिन उम्मेदवारी दिएको उनले बताए ।
लामो समयदेखि एनआरएनए अभियानमा जोडिएका गोर्खालीले सन् २०११ देखि २०२१ मध्यपूर्व सहसंयोजक रुपमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











