खाँदबारीमा पारुहाङ र सुम्निमाको शालिक अनावरण !
काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– १, ढोलबाजे डाँडामा पारुहाङ र सुम्निमाको शालिक अनावरण भएको छ ।
खाँदबारी नगरपालिकाको आर्थिक तथा प्राविधिक लगानीमा निर्माण गरिएको पारुहाङ र सुम्निमाको शालिक मंगलबार नगर प्रमुख महेश थपलियाले अनावरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै थपलियाले क्षेत्री, ब्राम्हण होस् वा जनजाती जो भए पनि हामी सबै किराँत सभ्यताभित्र हुर्किएका मानिस भएकाले यस सभ्यताको संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा जोड दिए ।
थपलियाले भने,‘हामी सबै किराँत सभ्यतामा हुर्किएका मान्छे हौंं, चाहे क्षेत्री होस् वा ब्राम्हण या जोसुकै होस् हामी किराँत सभ्यतामा हुर्किएका मान्छे हौं । त्यसैले यस सभ्यताको संरक्षण तथा सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हुन आउँछ ।’
उनले अनावरण गरिएको मूर्तिहरुको विभिन्न माध्यमबाट प्रचारप्रसार गर्नका लागि पनि आह्वान गरेका छन् । पारुहाङ र सुम्निमालाई किराँत धर्मका मूल देवता मानेर किराँत समुदायले प्रेम र श्रद्धापूर्वक पुजा गर्ने गर्दछन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











