नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकपृय गायीका अन्जु गौतम को स्वर तथा हरि शिवाकोटीको शब्द रचनामा तयार भएको गीत यहि २०८२ साउन १, बिहिवार सार्वजनिक भएको हो । संगीतकर्मी कुन्दन राईले संगीत, मिक्सिङ र मास्टरिङ गरेकाे गीत मौलिक शब्द, संगित, माैलिकता र सांस्कृतीकपन सार्वजनिक भएकोसँगै लोकपृयता बटुलिरहेकाे छ।
नेपाली हिन्दु नारीहरुको आस्थाको धरोहरका रुपमा रहेको तीजको धार्मीक तथा संस्कृतीक महत्व पनि उत्तिकै रहेको छ । सोही सांस्कृतीक महत्वलाई उजागर गरिएको गीतमा युवा पुस्ताकी चर्चीत कलाकार ज्योति खड्काका साथै अन्जु गौतमको आकर्षक अभिनय देख्न सकिन्छ। बिजय मगरले निर्देशन तथा अनमिका लामिछानेको कोरियोग्राफीले गीतलाई जिवन्त बनाएको छ ।
भिडियोको सम्पादन तथा संयोजन अर्जुन खड्काले गरेका छन् भने छायांकन विषाल थापा र उनकी टिमले सम्हालेका हुन । ड्यामि क्रिएशनको पोस्ट–प्रोडक्सन तथा अनिल पराजुली र हर्क बहादुर पहाडीको प्राविधिक सहयोगमा गीतको निर्माण भएको हो।
अन्जु गाैतमका तीजका गीतहरूः आयाे है तीजकाे लहर
कता कता तीजले हामीलाइ डाके जस्ताे लाग्याे
तीजकाे गीत राताे चाेली
बारूली कम्मर
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











